इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित « Khabarhub

इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ ।

लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ग्राभेनबर्चले दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५८ औं मिनेटमा गोल गर्दै २-० को जित निश्चित गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ४२ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया