प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित « Khabarhub

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइसलाई १-० ले हराएको हो ।

खेलको अवधिभर गोलरहित बराबरी खेलेको नाइसविरुद्ध पिएसजीका गोनकालो रामोसले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई १-० को जित दिलाएका हुन् ।

खेल बराबरीतर्फ उन्मुख भइसकेको अवस्थामा रामोसले रोमाञ्चक जित निकालेका हुन् ।

यो जितसँगै पिएसजी लिग वानको अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । ११ खेल खेलिसकेको पिएसजीको २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ५३ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र