प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित « Khabarhub

प्रेन्च लिगमा पिएजीको रोमाञ्चक जित


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएजी)ले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले नाइसलाई १-० ले हराएको हो ।

खेलको अवधिभर गोलरहित बराबरी खेलेको नाइसविरुद्ध पिएसजीका गोनकालो रामोसले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई १-० को जित दिलाएका हुन् ।

खेल बराबरीतर्फ उन्मुख भइसकेको अवस्थामा रामोसले रोमाञ्चक जित निकालेका हुन् ।

यो जितसँगै पिएसजी लिग वानको अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । ११ खेल खेलिसकेको पिएसजीको २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ५३ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा