बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम « Khabarhub

बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले बर्नलीमाथि २-० को जित निकालेको छ।

खेलको सुरुवाती १४ मिनेटमा अर्सनलका लागि विक्टर ज्योकेरेसले सुरुवाती अग्रता दिलाए। टिमका लागि दोस्रो गोल खेलको ३५ औं मिनेटमा डेक्लान राइसले गर्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा आर्सनलले २-० को शानदार जित निकालेको हो।

यो जितसँगै १० खेलमा आठ जितसहित २५ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा कायम छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ३१ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व