बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम « Khabarhub

बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले बर्नलीमाथि २-० को जित निकालेको छ।

खेलको सुरुवाती १४ मिनेटमा अर्सनलका लागि विक्टर ज्योकेरेसले सुरुवाती अग्रता दिलाए। टिमका लागि दोस्रो गोल खेलको ३५ औं मिनेटमा डेक्लान राइसले गर्दै अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा आर्सनलले २-० को शानदार जित निकालेको हो।

यो जितसँगै १० खेलमा आठ जितसहित २५ अंक जोडेको आर्सनल तालिकाको शीर्ष स्थानमा कायम छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ३१ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर