उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे « Khabarhub

उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो : आइतबार बिहानै बन्चरेडाँडा पुगे


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकाको फोहोर व्यवस्थापनमा ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चासो दिएका छन् । आइतबार बिहान फोहोर व्यवस्थापनको समस्या समाधानको पहल गर्न उनी बन्चरेडाँडा पुगेका हुन् ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार उनी आइतबार बिहानै बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको अनुगमन गर्न पुगेका हुन् ।

यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ ल्यान्डफिल्ड साइटमा पुगेका हुन् ।

शुक्रबारदेखि स्थानीयले फोहोर लाने गाडीलाई रोक लगाएपछि समस्या समाधानको पहल गर्न घिसिङ ल्यान्डफिल्ड साइट पुगेका हुन् ।

फोहोर व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : २६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास