सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध « Khabarhub

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं महानगरपालिका प्रमुुख बालेन साहलाई अनुरोध गरेका छन् ।

बालेन साहले मध्यरातमा फेसबुक स्टाटस लेखेर डिलिट गरेपछि सञ्चालमा चर्चा भइरहँदा शिक्षामन्त्रीले यस्तो अनुरोध गरेका हुन् । उनले सर्को ताने पनि सर्को तानेको बेला केही नबोल्न र नलेख्न अनुरोध गरेका हुन् ।

बालेनलाई सुझाव दिँदै शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘केहीकेही आशा लाग्दा अभियन्ताहरु र अगुवाहरुले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । तर सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ०० बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।