वर्षापछि खुलेको काठमाडौं (तस्बिरहरू) | Khabarhub Khabarhub

वर्षापछि खुलेको काठमाडौं (तस्बिरहरू)


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३,१४ र १५ गते काठमाडौं उपत्यकासहित देशभरि वर्षा भयो । 

आज आइतबार भने मोन्था चक्रवात लगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ ।

ड्रोनबाट खिचिएको काठमाडौं उपत्यका । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ०७ बजे

एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल

काठमाडौं – एल क्लासिकोमा पराजित भएको बार्सिलोनाले ला लिगामा राहत

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

चितवन– सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन्। दोहामा

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३

पश्चिमी वायुको प्रभाव कायमै : कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही