चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल « Khabarhub

चिसोमा इन्फ्लुएन्जा संक्रमणबाट बच्न ‘फ्लु भ्याक्सिन’ लगाउन एनएमएको अपिल


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले चिसो मौसम सुरु भएसँगै ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमणको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेको छ । 

संघले सोमबार जारी गरेको अपिलमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई समयमै ‘फ्लु भ्याक्सिन’ लगाउन सुझाव दिइएको छ ।

‘हाल देशभर चिसो बढ्दै गएपछि मानिसहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेका छन् भने विभिन्न स्थानमा इन्फ्लुएन्जा भाइरसको संक्रमण देखिन थालेको छ ।’ रोग लागेपछि उद्धार जारी अपिलमा भनिएको छ ।

सरकारले जोखिमयुक्त जनसंख्यालाई खोपको दायरामा ल्याउनुपर्ने र हरेक वर्ष समयमै निःशुल्क ‘फ्लु भ्याक्सिन’ उपलब्ध गराउनुपर्ने माग पनि संघले राखेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ३८ बजे

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले