चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक « Khabarhub

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका ब्याटर अनिल शाहले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले २८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाएका हुन् । यही इनिङमा जनकपुरका माज सदाकतले अर्धशतक प्रहार गरेका थिए ।

उनी ३० बलमा ६० रन जोडेर आउट भए । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेको जनकपुरले १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ३९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर