भन्सार विभागका १७१ कर्मचारी सरूवा « Khabarhub

भन्सार विभागका १७१ कर्मचारी सरूवा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय ७१ जना कर्मचारी सरूवा गरेको छ।

एकै पटक गरिएको यो फेरबदलले देशभरिका भन्सार कार्यालयमा प्रशासनिक फेरबदल गर्नेछ। विभागले समय-समयमा कर्मचारी सरुवा गर्ने भए पनि अहिले एकै पटक ठूलो संख्यामा सरुवा गरेको हो। सरूवा हुने सबै कर्मचारी नायब सुब्बा (नासु) हुन्।

भन्सार प्रशासनमा नासुको भूमिका मध्यम स्तरको हुनेगर्छ। तर उनीहरूले आयात-निर्यात नियन्त्रण, राजस्व संकलन, मालसामान परीक्षण सहितका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्छन्।

सरुवा भएका नासुहरू तत्कालै नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेछ। लामो समयसम्म एउटै कार्यालयमा रहँदा अनियमितताको जोखिम पनि हुनेगर्छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : ०० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली