भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली « Khabarhub

भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय वायुसेना संसारकै चौथो शक्तिशाली रहेको एक रिपोर्टले देखाएको छ । रक्षासम्बन्धी प्रतिष्ठित वेबसाइट ग्लोबल फायरपावर डट कमले हालै सार्वजनिक गरेको रिपोर्टमा भारतीय वायुसेना संसारकै चौथो रहेको उल्लेख छ ।

उक्त वेबसाइटले विश्वभरिका वायुसेनाको मूल्यांकनका आधारमा उक्त रिपोर्ट सार्वजनिक गरेको हो । वायुसेनासँग रहेका लडाकु विमान, हेलिकोप्टर, अन्य सहयोगी विमानसहित कुल विमान सङ्ख्याका आधारमा उक्त रिपोर्ट निकालेको हो ।

ग्लोबल फायरपावरको रिपोर्टमा अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली वायुसेनाको रूपमा अग्रस्थानमा छ भने रुस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

हाल भारतसँग २ हजार २ सय ९६ वटा विमान रहेको जनाइएको छ । भारतपछि दक्षिण कोरिया र जापान क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । पाकिस्तान भने सूचीको सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ४० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र