बेनी पुगे प्रचण्ड, खबरदारी सभालाई सम्बोधन गर्ने « Khabarhub

बेनी पुगे प्रचण्ड, खबरदारी सभालाई सम्बोधन गर्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पर्वत – नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्वत जलजलाको बेनी पुगेका छन् । यो पर्वत र म्याग्दीको सिमाना हो ।

भोलि माघ २२ म्यादीको बेनी बजारमा आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनी पुगेका हुन् । त्यहाँ उनले स्थानीय कार्यकर्तासँग भेटघाट समेत गर्ने छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : १० बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत