कार्यकक्षमा छिरेर हाजिर गरेपछि सिंहदरबारतिर प्रशासकीय अधिकृत गुरागाईं « Khabarhub

कार्यकक्षमा छिरेर हाजिर गरेपछि सिंहदरबारतिर प्रशासकीय अधिकृत गुरागाईं


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् ।

वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् ।

उनको कार्यकक्षमा चार साढे ३ महिनादेखि लागेको ताला पनि कर्माचारीले फुटाइदिएका छन् । मेयर बालेन्द्र साहले लगाएको ताला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खोल्न अस्वीकार गरेपछि कर्चारीले फोडेर गुरागाईंलाई कार्यकक्षमा छिरएका हुन् ।

उनले त्यसपछि कार्यकक्षमा हाजिर गरेर उपमेयर सुनिता डंगोलसहितसँग बैठक गरेका थिए । बैठक सकेपछि उनी वन तथा वातावरण विभागको गाडी चढेर सिंहदरबार गएका हुन् ।

उनी आउने थाहा पाएपछि मेयर बालेन्द्रले नगर प्रहरी लगाएर उनले प्रयोग गर्ने गाडीमा ह्वील लगाइदिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : २४ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास