सगरमाथा संवादमा बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाई निम्तो « Khabarhub

सगरमाथा संवादमा बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाई निम्तो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मे महिनामा हुने ‘सगरमाथा संवाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।

थाइल्याण्डको राजधानी बैंङ्ककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् ।

उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरूको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ३ : ११ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती