सगरमाथा संवादमा बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाई निम्तो « Khabarhub

सगरमाथा संवादमा बिमेस्टेक राष्ट्र र सरकार प्रमुखलाई निम्तो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मे महिनामा हुने ‘सगरमाथा संवाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।

थाइल्याण्डको राजधानी बैंङ्ककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् ।

उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरूको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ३ : ११ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)