दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन् « Khabarhub

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन्


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ सदस्यीय टोली घोषणा गरेको छ ।

आउँदो जेठमा स्कटल्यान्डमा हुने सिरिजका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । २५ खेलाडीको सूचीमा कुशल मल्ल परेका छैनन् । पछिल्लो समय खराब लयमा रहेका मल्लले स्कटल्यान्ड सिरिज गुमाउने छन् ।

युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना, नन्दन यादव जस्ता युवा खेलाडीले भने दोस्रो चरणको क्याम्पका मौका पाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना