चीनमा दुई जापानी नागरिकको हत्या « Khabarhub

चीनमा दुई जापानी नागरिकको हत्या


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा दुई जना जापानी नागरिकको हत्या भएको छ । उत्तरपूर्वी चीनको डालियान शहरमा उनीहरुको हत्या भएको चीनस्थित जापानी राजदूतावासलाई उद्धृत गर्दै क्योदो समाचार संस्थाले जनाएको छ ।

व्यापारिक विवादका कारण उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जापानीको हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

धेरै समयअघि उनीहरुको हत्या भएपनि हालैमात्र घटना सार्वजनिक भएको जनाइएको छ । घटनाबारे चिनियाँ प्रहरीले शेन्याङमा रहेको जापानी नियोगलाई गत मे २५ का दिन जानकारी दिएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : १४ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल