नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश « Khabarhub

नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस प्रवेश


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारूलाई पार्टीमा भित्र्याएका छन् ।
 
नेपालगञ्जमा जारी कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले अध्यक्ष थारूलाई पार्टीमा भित्र्याएका हुन् ।  

अध्यक्ष थारुलगायत नागरिक उन्मुक्तिका थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश भएका महामन्त्री थापाको सचिवालयले दाबी गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ३८ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका