चित्रकार शर्माको चित्र प्रदर्शनीमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू) « Khabarhub

चित्रकार शर्माको चित्र प्रदर्शनीमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू)


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ८८ वर्षीय चित्रकार हरिप्रसाद शर्माको चित्र प्रदर्शनी अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बबरमहलस्थित आर्ट काउन्सिल पुगेका छन् । 

नेपालको ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तुलाई चित्रमा प्रस्तुत माहिर चित्रकार शर्माको चित्र प्रदर्शनी भोलि सम्म हुने छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : १२ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल