जडीबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्बिरहरू) « Khabarhub

जडीबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबीच तनाव (तस्बिरहरू)


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जडीबुटीस्थित अरनिको बसपार्कमा यातायात व्यवसायीले सार्वजनिक यातायातले बन्दको समयमा यात्रु बोकेको भन्दै रोक्ने र यात्रु झर्ने गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । 

बन्दको समयमा यात्रु बोकेका सार्वजनिक बसहरूलाई रोकी यात्रु झर्ने काम गरेपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ, जसका कारण प्रहरी र यातायात व्यवसायीबीच तनावको अवस्था समेत सृजना भएको हो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : २७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन