ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली « Khabarhub

ज्ञानेन्द्र असली राजै होइन, राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त हो – ओली


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् । उनले राजतन्त्रलाई सडेगलेको जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको पाखण्डी सिद्धान्त भएको टिप्पणी गरे ।

आइतबार ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजाको परिवार मारिइसकेको बताए । उनले गलत बाटोबाट आएको राजाले जनताको अधिकार खोसेको बताए ।

ओलीले भने– ‘राजा मारियो, रानी मारिए, छोरा मारिए, युवराज मारिए,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘संविधानले कहाँ चाहिँ यता उता नभएको भाइ खोजेर ल्याएर बनाउन भनेको छ ? दरबार हत्याकाण्डको कहाँ परिकल्पना गरेको छ ?’

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ६ : ०९ बजे

एनपीएल : चितवनसँग हार्‍यो विराटनगरले (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका