मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह « Khabarhub

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । उनी पुनः नियुक्त भएका हुन् । 

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने