ट्रम्पले सीलाई भने- चीनलाई स्वतन्त्रता दिलाउन हामीले लगाएको गुण नभुल्नू « Khabarhub

ट्रम्पले सीलाई भने- चीनलाई स्वतन्त्रता दिलाउन हामीले लगाएको गुण नभुल्नू


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई दोस्रो विश्वयुद्धताकाको समय सम्झाएका छन् । चीनले भिक्ट्री डेका अवसरमा शक्ति प्रदर्शन गरेकै दिन उनले चीनलाई स्वतन्त्रता दिलाउन अमेरिकाले गरेको सहयोग र बलिदानलाई सम्झन आग्रह गरेका हुन्।

‘चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान गुमाए। आशा छ, उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिरहनेछु, भनेका छन् ।

उनले राष्ट्रपति सी र चीनका जनतालाई यो उत्सवको दिनको शुभकामना दिँदै अमेरिकी सैनिकहरूको योगदानलाई स्मरण गर्न अपील गरेका छन् ।

सन्देशमा उनले रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि शुभकामना पठाएका छन्। ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा चीन, रसिया र उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ०५ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु