पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु « Khabarhub

पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट पछिल्लो नौ महिनामा तीन जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट देशभर तीन जनाको मृत्यु भएको हो । 

यस अवधिमा देशभर ४७१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जारी गरेको तथ्यांकमा उल्लेख छ। जसमा पछिल्लो सात दिनमा ११ जनामा संक्रमण देखिएको भनिएको छ ।

संक्रमित ११ जनामध्ये लुम्बिनीका ६, बागमतीका ४  र एक जना कर्णाली प्रदेशका रहेका छन् । त्यस्तै हलसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा ३ सय १४, कोशीमा ४८, लुम्बिनीमा २९, गण्डकीमा २९, सुदूरपश्चिममा २४, मधेशमा १८ र कर्णाली प्रदेशमा ९ जनामा कोभिडको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ३१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको