प्रतिशोधको राजनीति नगर्न सरकारलाई महेश बस्नेतको चेतावनी « Khabarhub

प्रतिशोधको राजनीति नगर्न सरकारलाई महेश बस्नेतको चेतावनी


१७ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोधको राजनीति नगर्न सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता बस्नेतले छानबिनको नाममा प्रतिशोधको राजनीति हावी भए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

उनले यसले परिस्थितिलाई अझ जटिल बनाउन पनि उल्लेख गरेका छन् ।

थाइल्याण्डमा थाक्सिन सिनवात्रा र म्यान्मार (बर्मा) मा आङ सान सू चीको उदाहरण दिँदै उनले शासनले प्रतिशोधका आधारमा निर्णय गर्न थालेमा भने त्यसको परिणाम कहिल्यै शुभ नहुने उल्लेख गरे ।

उनले नेपालमा जेनजी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन भने हुनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ५ : ४६ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित