एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल « Khabarhub

एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल क्लासिकोमा पराजित भएको बार्सिलोनाले ला लिगामा राहत पाएको छ। आइतबार भएको खेलमा एल्चेलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेस र मार्कस राशफोर्डले गोल गरेका हुन्। एल्चेका लागि राफा मिरले एक गोल फर्काए।

यो जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा पुगेको छ। रियल म्याड्रिड शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ०१ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया