यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना « Khabarhub

यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

गृह मन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहीद घोषणा गरिएको प्रवक्ता खरेलले बताए ।

शहीद घोषणा गरिएकाहरूको विवरण :

क्र.सं.नाम, थरठेगाना
बुद्धिबहादुर तामाङकिर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्माबेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठनेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाई बेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारी का.म.पा -११ काठमाडौं
आयुष थापानेपालगन्ज-१ बाँके
गौरब जोशी धनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगरभूमिकास्थान-४ अर्घाखाँची
१०बिमल बाबु भट्टबारपाक सुलिकोट-५ गोरखा
११असहाव आलम ठकुराईविरगंज-१२ पर्सा
१२सौरन किशोर श्रेष्ठबाग्लुङ-४ बाग्लुङ
१३सुभाष कुमार बोहराखप्तडछान्ना-७ बझाङ
१४रसिक खतिवडा खत्रीपनौति-१० काभ्रे
१५बिनोद महर्जनललितपुर-७ ललितपुर
१६दिल नारायण तामाङतिमाल-७ काभ्रे
१७योगेन्द्र न्यौपानेगोलान्जोर-१ सिन्धुली
१८अभिषेक श्रेष्ठइनरुवा न.पा-६ सुनसरी
१९मोहन सरदारइटहरी-१४ सुनसरी
२०छत्रमान कुथुमीपाख्रिबास-२ धनकुटा
२१ओझन बुढास्वामिकार्तिक खापर-२ बाजुरा
२२साजन राईधरान-२२ सुनसरी
२३अनिश पराजुलीपालुङटार-३ गोरखा
२४सारकुमार राईचौदन्डीगढी-३ उदयपुर
२५अर्जुन भट्टगण्डकी-४ गोर्खा
२६धिरज श्रेष्ठतादी -३ नुवाकोट
२७देव कुमार सुवेदीलालबन्दी-५ सर्लाही
२८उमेश महतचौतारा साँगाचोकगढी-८ सिन्धुपाल्चोक
२९प्रविण कुलुङसिलिचुङ-३ संखुवासभा
३०निखिता गौतमकालिका-८ चितवन
३१अभिषेक चौलागाईशैलुङ-४ दोलखा
३२बिजय चौधरीलहान-१५ सिरहा
३३भिम राज धामीदुर्गाथली-१ बझाङ
३४निरज पन्तदशरथ – ६ बैतडी
३५दीपक सिंह साउदशिवनाथ-२ बैतडी
३६शुभराज बलामी श्रेष्ठककनी-१ नुवाकोट
३७ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११ झापा
३८दिनेश राजवंशीअर्जुनधारा-8 झापा
३९कमल भण्डारीहिलिहाङ-२ पाँचथर
४०दिपेश सुनुवारतिनपाटन-६ सिन्धुली
४१महेश बुढाथोकीविगु-३ दोलखा
४२लच्छुमान राईपञ्चकन्या-२ नुवाकोट
43मिलन रायदुधौली-८ सिन्धुली
44अमृत गुरुङरुपा-५ कास्की
45उत्तम थापालेकाम-३ दार्चुला

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ५९ बजे

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री