ललितपुर महानगरपालिकाले मनायो ३४ औँ अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू)  « Khabarhub

ललितपुर महानगरपालिकाले मनायो ३४ औँ अन्तर्राष्ट्रिय दिवस (तस्बिरहरू) 


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।

महानगरपालिकाले आज विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।

सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायत अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न क्षमता प्रदर्शनी समेत गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 
 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १२ : ४९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा