गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर « Khabarhub

गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन भण्डारी रहेको पोस्टर सार्वजनिक गरेका छन् । 

एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पक्ष प्यानलमा रहेका बाँस्कोटाले मदन भण्डारीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेका हुन् । 

उनले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व एमालेमा दृढ र सन्तुलित नेतृत्व भन्ने’ नारासहितको पोस्टर सार्वजनिक गरे हुन् । 

अरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पोस्टर भएको फोटो सार्वजनिक गरिरहेका बेला गोकुलले मदन भण्डारीसहित आफ्नो पोस्टर सार्वजनिक गरेका हुन् । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : ५८ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल