वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा « Khabarhub

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी इङ्लिस प्रिमियरसीपको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ।

शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर सिटी र न्यु क्यासल युनाइटेड दुवैले यस साता पराजयको सामना गरेपछि चेल्सी जितसहित चौथो स्थानमा उक्लेको हो।

खेलको पहिलो हाफमा ग्यारोड बोअनको गोलमा वेस्ट हामले अग्रता लिएको थियो। ६४ औँ मिनेटमा चेल्सीका पेड्रो नेटोले बराबरी गोल गरेका थिए।

एरोन भान विसाकाले कोल पालमरको क्रसलाई रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएपछि चेल्सीले सफलता पाएको हो।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : ०१ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल