वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा « Khabarhub

वेस्ट हामलाई पराजित गर्दै चेल्सी चौथो स्थानमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी इङ्लिस प्रिमियरसीपको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ।

शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर सिटी र न्यु क्यासल युनाइटेड दुवैले यस साता पराजयको सामना गरेपछि चेल्सी जितसहित चौथो स्थानमा उक्लेको हो।

खेलको पहिलो हाफमा ग्यारोड बोअनको गोलमा वेस्ट हामले अग्रता लिएको थियो। ६४ औँ मिनेटमा चेल्सीका पेड्रो नेटोले बराबरी गोल गरेका थिए।

एरोन भान विसाकाले कोल पालमरको क्रसलाई रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएपछि चेल्सीले सफलता पाएको हो।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : ०१ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र