गण्डकीका १ लाख ५ हजार किशोरीलाई एचपीभी खोप « Khabarhub

गण्डकीका १ लाख ५ हजार किशोरीलाई एचपीभी खोप


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । 

पोखराको पार्दी माविमा आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी अभियान शुभारम्भ गरेका हुन्  । 

गण्डकीमा १ लाख ५ हजार किशोरीलाई खोप लगाउने लक्ष्य छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ५७ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह