पाकिस्तानमा धार्मिक दान दातव्यमा समेत भ्रष्टाचार « Khabarhub

पाकिस्तानमा धार्मिक दान दातव्यमा समेत भ्रष्टाचार


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा धार्मिक दान दातव्यमा ठूलो भ्रष्टाचार हुने गरेको खुलेको छ । इस्लाम धर्ममा जकात भनिने यस्तो दान दातव्यमा घोटाला गर्न सरकारी अधिकारीकै मिलेमतो हुने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने द नेसन अखबारका अनुसार सरकारी अधिकारीहरुले स्थानीय जकात समितिमार्फत् दशौँ लाख पाकिस्तानी रुपैयाँको घोटाला हुने गरेको छ । पाकिस्तानमा बेलाबेला ठूलो स्तरका भ्रष्टाचार र आर्थिक अनियमितताका घटना सार्वजनिक हुने गरेको छ ।

इस्लाम धर्ममा जकातलाई आर्थिक सहायतामात्रै नभएर धार्मिक कर्तव्य पनि मानिन्छ । यस्तो पवित्र कार्यमा समेत भ्रष्टाचार गर्नेमाथि हदैसम्मको कारवाही गर्न नागरिक समाजका अगुवाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १ : ५४ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको