सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « Khabarhub

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख देवराज घिमिरेले बोलाएको बैठक सिंहदरबारस्थित कानुन समिति को हलमा जारी रहेको उनको सचिवालयले जनाएको छ । 

संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो 

प्रतिनिधि सभा बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले  बैठक राखेका हुन् । 

बुधबारको बैठकमा सरकारले ५ वटा अध्यादेश पेस गर्ने तयारी छ । त्यसको कार्यसूची कार्यव्यवस्था परामर्श समितिले निर्धारण गर्ने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ०७ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई