स्थानीयको अवरोधले २० दिनदेखि नागढुङ्गा सुरुङ निर्माण ठप्प (तस्बिरहरू) « Khabarhub

स्थानीयको अवरोधले २० दिनदेखि नागढुङ्गा सुरुङ निर्माण ठप्प (तस्बिरहरू)


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीयको अवरोध पश्चात निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ ।

स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन् । पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरूले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन् । 

अहिले काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ०१ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै