पश्चिम नेपालमा भूकम्पको धक्का महसुस « Khabarhub

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार साँझ जाजरकोट, सुर्खेत, दैलेख, कालिकाेट लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैंक क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड रहेको छ ।

८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी