जाजरकोटमा तीन मिनेटको अन्तरमा दुई भूकम्प « Khabarhub

जाजरकोटमा तीन मिनेटको अन्तरमा दुई भूकम्प


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भएको तीन मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन् । शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो । त्यसको तीन मिनेटपछि ८ बजेर १० मिनेट जाँदा दोस्रो भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको थियो । भूकम्पको केन्द्रबिन्दू पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा गरिएको थियो । भूकम्पको धक्कापछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ५२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी