रवि लामिछाने पक्राउ « Khabarhub

रवि लामिछाने पक्राउ


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै उनलाई प्रहरी घरबाटै पक्राउ गरेको हो । रास्वपा स्रोतका अनुसार केही साधा पोशाकमा र केही ड्युटीमै खटिएका प्रहरीहरू उनको घर पुगेका थिए ।

शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवलले थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । त्यसलगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो ।

उनलाई भोलि मात्र बुटवल भैरहवा लगिने तयारी गरिएको छ ।

याे पनि…

घण्टी बजाउँदै पार्टी काममा फर्किएको ६ दिनमै रवि जेलतिर

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ३४ बजे

पूर्णबहादुर खड्काले भनेः नयाँ पार्टी र स्वतन्त्र उमेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख