माओवादी पदाधिकारी बैठक जारी : ‘तराई–मधेश अभियान’ को समीक्षा हुँदै « Khabarhub

माओवादी पदाधिकारी बैठक जारी : ‘तराई–मधेश अभियान’ को समीक्षा हुँदै


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को समीक्षा भइरहेको पार्टी सचिव राम कार्कीले खबरहबलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले ४५ दिनसम्म तराई मधेसका २० जिल्ला भ्रमण गरेर त्यहाँको स्थितिका विषयमा स्थानीयसँग अन्तर्क्रिया गरेको थियो ।

वैशाख १७ गते अभियान सकेको माओवादीले अभियानबाट आएका सुझावलाई समेटेर प्रतिवेदन बनाउने बताएको छ ।

अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड आफैँले गरेका थिए । अभियानमा पदाधिकारी र जिल्ला नेताहरूको उपस्थिति थियो ।

यो यात्रामा माओवादीलाई २० जिल्लाका स्थानीयले ज्ञापन–पत्र र मानपत्र दिएको र त्यसलाई सम्बन्धित निकायमा पुर्‍याउन पार्टीले पहल गर्ने उपमहासचिव शक्ति बस्नेतको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ४८ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने