शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २० पैसा र बिक्रीदर १३६ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६३ पैसा र बिक्रीदर १६१ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ०४ पैसा र बिक्रीदर १८६ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८२ पैसा र बिक्रीदर १७२ रुपियाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६१ पैसा र बिक्रीदर ९० रुपियाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३० पैसा र बिक्रीदर १०० रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ र बिक्रीदर १०७ रुपियाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५३ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३५ पैसा र बिक्रीदर १७ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ३० पैसा र बिक्रीदर ३६२ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपियाँ ३२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ३७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई