रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक « Khabarhub

रुट र ब्रुकको शतक : जितका लागि इंग्ल्यान्डलाई ३५ रन, भारतलाई चार विकेट आवश्यक


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा इंग्ल्यान्ड जितको नजिक पुगेको छ। ओभलमा जारी टेस्टको अन्तिम दिनको खेल बाँकी रहँदा इंग्ल्यान्डलाई जितका लागि ३५ रन आवस्यक छ। भारतले जित्ने भए ३५ रन नपुग्दै चार विकेट लिनुपर्नेछ।

इंग्ल्यान्डका जेमी ओभरटन शून्य तथा जेमी स्मिथ दुई रनबाट अन्तिम दिनको खेल सुरु गर्नेछन्। ३७४ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३३९ रन जोडेको छ।

घरेलु टोलीका लागि जोए रुटले १०५ तथा हेरी ब्रुकले १११ रन जोडे। ब्रुकले ९१ बलमा नै शतक प्रहार गरे। रुटको भने यो ३९ औँ टेस्ट शतक हो। भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिएका छन्।

तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ३९ बजे

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले