एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन  « Khabarhub

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । 

सोमबार भएको संघको ३१ औं वार्षिक साधारणसभाबाट अधिकारी अध्यक्षमा सर्वसम्मत भएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका संघका पूर्व अध्यक्षसमेत रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, उपाध्यक्षमा पृथ्वी राजभण्डारी (निजु) , महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक र कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ सर्वसम्मत भएका छन् ।

 यसैगरी, सदस्यहरूमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शदरचन्द्र ओझा, सजलराज रेग्मी र प्रवीण दाहाल चयन भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ५९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने