एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन  « Khabarhub

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । 

सोमबार भएको संघको ३१ औं वार्षिक साधारणसभाबाट अधिकारी अध्यक्षमा सर्वसम्मत भएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका संघका पूर्व अध्यक्षसमेत रहेका दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा प्रभात रुगटा, उपाध्यक्षमा पृथ्वी राजभण्डारी (निजु) , महासचिवमा सन्तोष बराल, सचिवमा गिरिराज पाठक र कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ सर्वसम्मत भएका छन् ।

 यसैगरी, सदस्यहरूमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शदरचन्द्र ओझा, सजलराज रेग्मी र प्रवीण दाहाल चयन भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ५९ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल