नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण   « Khabarhub

नेताका कुरा समाजले र समाजका कुरा नेताले पत्याउन्नन् : उषाकिरण  


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेपाली समाजले राजनीतिक दलका नेताहरूका कुरा पत्याउन छाडेको टिप्पणी गरेकी छिन् ।

बिहीबार सामाजिक सञ्जाल एक्समार्फत उनले नेताका कुरा लिएर जाँदा समाजले पार्टीका कार्यकर्तालाई पत्याउन छाडेको उल्लेख गरेकी हुन् ।

तिम्सेनाले दलका नेताहरूले पनि समाजका कुरामा विश्वास गर्न छाडेको लेखेकी छिन् ।

‘नेताका कुरा लिएर समाजमा जाउँ, समाजले पत्याउन्नन् । समाज र जनहरूका कुरा लिएर जाउँ नेताहरूले पत्याउन्नन्,’ तिम्सेनाले लेखेकी छिन्, ‘कस्तो अप्ठ्यारोमा परियो हो ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ११ : ३८ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु