जवाङ खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध « Khabarhub

जवाङ खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन्। यो सडकखण्डमा पानी परिरहेकाले जोखिम कायम रहेको भन्दै सवाधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन् । चितवनको तुइन खोला सामान्य अवरोध छ भने धादिङको जबाङ खोलामा नजिक पूर्ण अवरुद्ध भएको छ ।’

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : १९ बजे

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै