अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प  « Khabarhub

 अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प 


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।

सडक बिहीबारदेखि नै भासिँदै गएको थियो ।

 शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको हो । भासिएका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : २७ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु