तमोरमा यात्रुवाहक बस खस्यो « Khabarhub

तमोरमा यात्रुवाहक बस खस्यो


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको नम्बर नखुलेको बस पाँचथरको कात्तिकेनजिकैबाट तमोरमा खसेको छ । 

दुर्घटनास्थल नजिकैबाट युवा अभियन्ता सागर ढकालले ठूलो दुर्घटना भएको खबर दिएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमर्जेन्सी परेको छ, मभन्दा अगाडिको गाडी खसेर धेरैको ज्यान गएको छ । सबैले सकेको छिटो हेलिकोप्टर एम्बुलेन्स वा गाडी छिटोभन्दा छिटो पठाइदिनुस् ।’

उता पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सुरक्षाकर्मीको टोली घटनास्थलमा गएको बताएका छन्। उद्धार जारी रहेकाले हताहतिको विवरण आइनसकेको उनले बताएका छन्।

  विस्तृत विवरण आउन बाकी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा