चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन् « Khabarhub

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन सकेनन् । चोटग्रस्त नेयमारलाई छनोट समितिले सोमबार घोषणा भएको टिममा नसमेटेको हो ।

२०२६ को अन्तिम मानिएको मैत्रीपूर्ण खेलका लागि भएको टिम घोषणामा उनको नाम नसमेटिएको हो । सेनेगल र ट्युनिसियाविरुद्ध हुने खेलका लागि टिम घोषणा हुँदा नेयमार नअटाउँदा स्ट्राइकर भितोर रोकेले स्थान पाएका छन् ।

ब्राजिलले लन्डनमा हुने मैत्रीपूर्ण खेलमा नोभेम्बर १५ मा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ । यही टोलीले अर्को खेल फ्रान्स पुगेर ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ३१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा