काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट « Khabarhub

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले २ विकेट गुमाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ४ ओभरको तेस्रो बलमा २ विकेट गुमाएको हो । पोखरा २८ रनको अवस्थामा छ ।

दोस्रो विकेटका रुपमा पोखराका जेसन रोय १२ बलमा १८ रन जोडेर आउट भए । उनी शाहब आलमको बलमा बोल्ट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर एडम रोसिंगटन १० बल सामना गर्दा ६ रन जोडेर आउट भए । उनलाई सन्नी पटेलले बोल्ड गराए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  २ : १३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।